• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दौडमा...


पुलिस चोरलाई चोरीको सामान देखाउदै पुलिस - तैले यो सामान कसरी ल्याइस ? चोर - दौडमा जितेर । पुलिस - (आश्चर्य मान्दै) कतिऔ भएर ? चोर - पहिलो । पुलिस - (उत्सुक हुदै) अनि दोस्रो र तस्रो चाहि को भए नि ? चोर - मलाई लखट्ने पुलिस दोस्रो अनि यो सामानको मालिक तेस्रो ।